कैलाली। धनगढीमा एक महिने एक्साभेटर मेलाको आयोजना गरिएको छ। पुष १ गते बिहीबारदेखि शुरु भएर पुष ३० गतेसम्म सञ्चालन हुनेगरी एक महिनाको मेला आयोजना गरिएको हो।
यस मेलामा भारी छुटका साथ कोबेल्को र हुन्डाइ एक्साभेटर खरिदबिक्री गरिने छ।
यस्ता छन् मेलाका विशेषताहरु:
१. कोबेल्को र हुन्डाइ एक्साभेटर मात्र खरिदबिक्री गरिने,
२.मेला अवधिभर भारि छुट र स्पोर्टमै निर्णय गरी मूल्य र शर्तहरु कायम गरिने,
३.बुकिङ गरि पर्खिनु नपर्ने र एक हालमा डिपी अर्को हातमा मेशिन लैजाने,
४.सबै डिल एकै व्यक्तिबाट हुनेछ। मेशिन लगेपछि १० जनाबाट दशथरि नम्बरबाट कल गरेर हैरान नगराइने,
५.बैंकिङ तरलतालाई मध्यनगर गरि डिपीको डिल गरिने,
६.विश्वमै कम इन्धन खपत र लो मेन्टिनन्स भएका मेशिन मात्र उपलब्ध गराइने,
७.मेशिन टराइल गरेर लिन सकिने,
८.बढी जनशक्ति लगाएर लो पर्फमेन्स भएका मेशिन मार्केटि गराइ, लाखौँ लाख खर्च गराइ मूल्य काम गरिएका हुन्छन् । तर मार्केटिङ । दशौं जनामा लाग्ने खर्च घटाएर ग्राहकलाई छुट मूल्य कायम गराइने,