काठमाडौं। रुपा गाउँपालिकाको रुपाकोट रिसोर्ट नजिकै रहेको सोलर पावर प्लान्ट। यस पावर प्लान्टबाट ४ मेगावाट बिद्युत उत्पादन हुने गरेको छ। नेपाल सोलर फार्म लिमिटेडबाट उत्पादित यो बिद्युत नेपाल बिद्युत प्राविधिकरणले खरिद गर्ने गर्दछ। सुनिल उलकको फेसबुक पेजबाट