काठमाडौं। विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको हो।
आईपीओ निष्कासन गर्ने प्रस्तावका लागि कम्पनीले आगामी असोज २२ गते वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले आफ्नो तेस्रो साधारण सभा बोलाएको हो।
साधारण सभा भिनोलिभा हस्पिटालिटी प्रालिमा बिहान ११ बजे गर्ने कम्पनीले जनाएको छ।