काठमाडौं। विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको हो।
कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नको लागि आगामी असोज २२ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ।
साधारण सभा भिनोलिभा हस्पिटालिटी प्रालिमा बिहान ११ बजे गर्ने कम्पनीले जनाएको छ।