खोटाङ। जिल्लामा तीन दिनदेखि विद्युत अवरुद्ध बनेको छ। शुक्रबार दिउँसोबाट अवरुद्ध बनेको विद्युत अझै सञ्चालनमा नआएको हो।
राजापानीमा पोलमा क्षति पुगेको र त्यसलाई मर्मत गर्दा समय लाग्ने भएको विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ।
तीन दिनदेखि विद्युत अवरुद्ध हुँदा समस्यामा परेको स्थानीयले बताए।