काठमाडौं। आज पनी सुनको मुल्य घटेको छ। आज तोलामा पाँच सय रुपैयाँले सुनको मुल्य घटेको हो।
आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।
यसैगरी आज चाँदी प्रतितोला एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।