फाइल फोटो
एजेन्सी। टर्किएको दक्षिणपश्चिम इस्पार्टा प्रान्तमा सैन्य हेलिकप्टर दुर्घटना हुँदा ६ सैनिकको मृत्यु भएको छ। हिजो सोमबार हेलिकप्टर दुर्घटना हुँदा ६ सैनिकको मृत्यु भएको हो।
हेलिकप्टर प्रशिक्षण उडानको क्रममा दुर्घटना भएको हो। पाँचजनाको घटनास्थलमै मृत्यु भएको हो। गम्भीर घाइते एकजनाको अस्पतामा उपचारका क्रममा मृत्यु भएको हो