निर्माण परियोजना जोखिम व्यवस्थापन सम्बन्धि सोह्र घण्टाको तालिम भोलिदेखी सन्चालन हुदै छ ।
उक्त तालिम भोलि सेबु ठेकेदार संघ ( आइ.यन.सी ) ले जुम मिटिङ्गको मार्फत सन्चालन गर्न लागेको हो । त्यस मटिङ्गमा समाबेश हुनको लागी रु ३,५०० तोकियको छ ।
यस कोर्स मार्फत जोखिम व्यवस्थापन योजना, पहिचान, विश्लेषण, प्रतिक्रिया, योजना अनुगमन र जोखिम नियन्त्रण गर्ने प्रक्रिया को बारेमा सिकाइने छ ।
परियोजना वा अपरेशनको दायरा, तालिका र लागत व्यवस्थापन पनी यस योजना को हिस्सा बन्नेछ।