काठमाडौं। मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ। आगामी सोमबार (१४ गते) केबलकार नियमित मर्मत गर्नुपर्ने भएकाले बन्द हुने भएको हो।
मंगलबारदेखि पुनः केबलकार सञ्चालनमा हुने मनकामना केबलकारले जनाएको छ। केबलकार बन्द भए पनि अन्य सेवा रेष्टुरेण्ट र अन्य सेवा सुचारु हुने भएको छ।
