काठमाडौं। रिलायन्स फाइनान्स लिमिटेडले भदौ २० गते साधारण सभा गर्नै भएको छ। फाइनान्सले १४औं वार्षिक साधारण सभा गर्ने भएको हो।
१४औं वार्षिक साधारण सभा अनुपम फुड ल्याण्ड एण्ड ब्याक्वेट प्रा.लि बत्तीसपुतली गौशाखमा हुने कम्पनीले जनाएको छ।
कम्पनीको अनुसार बिहान ११ बजेबाट सभा सुरु हुनेछ।