काठमाडौं। आज पनि सुनको मुल्य स्थिर रहेको छ। तीन दिनदेखी सुनको मुल्य स्थिर रहेको हो।
आज सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यसैगरी चाँदीको मुल्य भने आज घटेको छ। प्रतितोला २० रुपैयाँले घटेर आज तोलाको १ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।