तनहुँ। तनहुँ जलविद्युत् आयोजनाको काम पुनः सुरु भएको छ। काम रोकिएको ५१ दिनपछि पुनः सुरु भएको हो।
एक सय ४० मेगावाट क्षमताका सो आयोजना तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधिन रहेका छ।
निमाणको काम भुक्तानी विवादका कारण रोकिएको आयोजनाले बताएको छ। कामको भुक्तानी प्राप्त हुने भएपछि काम पुनः सुरु गरिएको बताइएको छ।