काठमाडौं। निर्माण व्यवसायी संघ डडेल्धुराका पुर्व कानुनी सल्लाहकार श्री गणेशराज भट्टको स्वार्गारोहण भएको छ। नेपालि कांग्रेस डडेलधुराका नेता तथा जिल्ला समन्वय समिति संयोजक समेत रहेको भट्टको निधन भएको हो।
भट्टको शवयात्रा आज साढे ९ बजे तिर टिचिङ अस्पताल बाट शुरु भई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।