काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण र आपूर्ति गरी २५ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले सूचना जारी गर्दै १ वर्षदेखि ३ वर्षसम्मका लागि २५ निर्माण र आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो।
कालोसूचमा परेका कम्पनीहरुले फागुन २८ गतेदेखि लागू हुने गरी तोकिएको मितिसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने समेत सूचनामा उल्लेख गरिएको छ।
कालाेसूचीमा परेका कम्पनीहरू निम्नानुसार छन्:

