सप्तरी। कंचनरुप नगरपालिका(१२, सप्तरीले १५ सैयाको हस्पिटल बिल्डिंगको निर्माणको लागि स्वीकृति दिएको छ।
उक्त कार्य गर्नको लागि एम।एस।लामा(रुष जे।भी।,काठमान्डौ कम्पनीले रु ११९,१२१,६९४।३८ मा गर्ने कबुल गरेको छ। यस योजनाको लागि समयावधि भने खुलाईएको छैन।
यस आयोजना स्वीकृत भयसंगै त्यहाँका बासिन्दाहरुलाई केहि टेवा पुग्नुको साथै बिरामीहरुलाई राहत हुनेछ। यससंगै हस्पिटल नपाएर मृतु हुने बिरामीहरुको संख्या केहि कम हुने स्थानीयले आशा गरेका छन् ।