काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । केसीलाई प्रहरीले जडिबुटीबाट पक्राउ गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार बिहान खाँण मैजुबहालस्थित निवासबाट पक्राउ परिसकेका छन् भने उनलाई आजै अदालत लगिने भएको छ।