काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने तयारी थालेको छ। कार्यालयले यी १४ वटै कम्पनीलाई सात दिनभित्र स्पष्टिकरण बुझाउन सूचना निकालेको हो।
कालोसूचीमा किन नराख्ने भनेर ३० दिनभित्र स्पष्टिकरण बुझाउनु भनेर कार्यालयले निकालेको सूचनामा कुनै प्रतिक्रिया नआएपछि पुन ७ दिनको अल्टिमेटम दिएर अर्को सूचना जारी गरेको हो। अबको सात दिनभित्र पनि कुनै प्रतिक्रिया नआए कालोसूचीमा राख्ने चेतावनी समेत दिएको छ।
सूचना:
