काठमाडौं। काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित दोस्रो साधारण सभा आह्वान गरेको छ।
कम्पनी संचालक समितिको को मंगलबार भएको बैठकको निर्णयले असोज २४ गते बुधबार कम्पनी रजिष्ट्रारको कार्यालयमा सभा आह्वान गरेको हो। सभा बिहान १० बजेबाट सुरु हुने छ।