काठमाडौं। आज अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३२.७४ १३३.०० रुपैयाँ रहँदा बिक्री दर १३३.३४ १३२.४० रुपैयाँ रहेको छ। सोमबार १ अमेरिकी डलरको खरिद दर १३२.४० रुपैयाँ र बिक्री दर १३३.०० रुपैयाँ कायम थियो।
यस्तै, १ युरोपियन युरोको खरिद दर आज १४१.२५ रुपैयाँ पुगेको छ। बिक्री दर भने १४१.८९ रहेको छ। आइतबार १ युरोको खरिद दर १४१.०६ र बिक्री दर १४१.७० रहेको थियो।
आज १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १६२.४९ र बिक्री दर १६३.२२ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६२.०६ र बिक्री दर १६२.७९ थियो।