काठमाडौं। आज १ अमेरिकी डलरको खरिद दर १३२.५७ रुपैयाँ रहँदा बिक्री दर १३३.१७ रुपैयाँ रहेको छ।
यस्तै, १ युरोपियन युरोको खरिद दर आज १४०.४७ रुपैयाँ पुगेको छ। बिक्री दर भने १४१.११ रुपैयाँ रहेको छ।
आज १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १६२.५० रुपैयाँ र बिक्री दर १६३.२३ रुपैयाँ तय भएको छ।