काठमाडौं। अमेरिकी डलरको भाउ आज पनि स्थिर रहेको छ। आज युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मुूल्य भने घटेको छ।
शनिबारदेखि १ अमेरिकी डलरको खरिद दर १३२.५७ रुपैयाँ र बिक्री दर १३२.१७ रुपैयाँ रहेको छ।
आज १ युरोपियन युरोको खरिद दर १३९.६६ रुपैयाँ र बिक्री दर १४०.७९ रुपैयाँ रहेको छ। हिजो १ युरोपको बिक्री दर १४०.१५ र बिक्री दर १४०.४९ रुपैयाँ थियो।
यस्तै, १ पाउण्डको खरिद दर आज १६१.१२ रुपैयाँ र बिक्री दर १६२.४६ रुपैयाँ तय भएको छ। हिजो १ पाउन्डको खरिद दर १६१.७३ रुपैयाँ र बिक्री दर १६२.५६ रुपैयाँ थियो।