काठमाडौं। आज १ अमेरिकी डलरको बिक्री दर १३३.५० रुपैयाँ रहेको छ। यस्तै, खरिद दर १३२.९० रुपैयाँ रहेको छ। पछिल्लो दिन डलरको मूल्य फेरि बढ्दै गइरहेको छ।
यस्तै, आज १ युरोपियनको खरिद दर १४०.३४ रुपैयाँ र बिक्री दर १४०.९८ रुपैयाँ तय भएको छ।
बेलायती पाउण्ड स्टर्लिङको खरिद दर भने आज १६२.३० रुपैयाँ र बिक्री दर १६३.०४ रुपैयाँ रहेको छ।