काठमाडौं। आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ। आज १ अमेरिकी डलरको खरिद दर १३३.१२ रुपैयाँ र बिक्री दर १३३.७२ रुपैयाँ रहेको छ।
आज युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने घटेको छ।
आज १ युरोको बिक्री दर १४३.९२ रुपैयाँ र खरिद दर १४३.२८ रुपैयाँ कायम भएको छ। हिजो १ युरोको बिक्री दर १४३.९२ र खरिद दर १४३.५३ रुपैयाँ थियो।
यस्तै, आज १ पाउण्डको बिक्री दर १६७.६९ रुपैयाँ कायम हुँदा हिजो १६८.२७ रुपैयाँ थियो। आज १ युरोको खरिद दर भने १६७.०४ रुपैयाँ रहेको छ।