काठमाडौं। आज १ अमेरिकी डलरको बिक्री दर १३३.११ रुपैयाँ तय भएको छ भने खरिद दर १३२.५१ रुपैयाँ रहेको छ।
बिहीबार डलरको मूल्य हालसम्मकै सर्वाधिक उचाईमा पुगेको थियो। सो दिन १ डलर १३३.६५ रुपैयाँमा कारोबार भएको थियो।
आज १ युरोको बिक्री दर १४५.९० रुपैयाँ र खरिद दर १५४.२४ रुपैयाँ छ। यस्तै, १ पाउण्डको खरिद दर १६९.१९ रुपैयाँ र बिक्री दर १६९.९५ रुपैयाँ छ।