काठमाडौं। बुधबार अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३२.८२ रुपैयाँ रहँदा बिक्री दर १३३.४२ रुपैयाँ रहेको छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १३२.७३ रुपैयाँ र बिक्री दर १३३.३३ रुपैयाँ कायम थियो।
यस्तै, १ युरोको खरिद दर आज १४६.२७ रुपैयाँ कायम भएको छ। बिक्री दर १४६.९४ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १४६.२० रुपैयाँ र बिक्री दर १४६.८६ रुपैयाँ थियो।
आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६८.६१ रुपैयाँ र बिक्री दर १६९.३७ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६९.५३ रुपैयाँ र बिक्री दर १६९.२९ रुपैयाँ थियो।