काठमाडौं। आज १ अमेरिकी डलरको बिक्री दर १३३.४४ र खरिद दर १३२.८४ रुपैयाँ कायम भएको छ। यस्तै, क्यानेडियन डलरको बिक्री दर आज १००.६६ रुपैयाँ र खरिद दर १००.२१ रुपैयाँ रहेको छ।
आज १ युरोको खरिद दर १४६.९५ रुपैयाँ र बिक्री दर १४७.६१ रुपैयाँ तय भएको छ। यस्तै, १ पाउण्डको खरिद दर १६९.१० रुपैयाँ र बिक्री दर १६९.८६ रुपैयाँ पुगेको छ