काठमाडौं। आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ। आज १ अमेरिकी डलरको बिक्री दर १३३.४४ रुपैयाँ र खरिद दर १३२.६४ रुपैयाँमा स्थिर रहेको हो।
आज युरोपियन युरोको भाउ घटेको छ। १ युरोपियन युरोको बिक्री दर आज १४७.२८ रुपैयाँ र खरिद दर १४६.६२ रुपैयाँ तय भएको छ। हिजो १ युरोको बिक्री दर १४७.६१ रुपैयाँ रहेको थियो।
बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने आज थोरै बढेको छ। हिजो १ पाउण्डको बिक्री दर १६९.८६ रुपैयाँ रहेकोमा आज १६९.८८ रुपैयाँ कायम भएको छ। आज १ पाउण्डको खरिद दर १६९.१२ रुपैयाँ रहेको छ।