काठमाडौं। सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर आइतबार राति भूकम्प गएको छ। आइतबार राति १० बजेर २१ मिनेटमा ५ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ ।