काठमाडौं। आज १ अमेरिकी डलरको बिक्री दर १३३.४८ रुपैयाँ र खरिद दर १३२.७५ रुपैयाँ रहेको छ।
यस्तै, १ युरोपियन युरोको खरिद दर आज १४४.८६ रुपैयाँ र बिक्री दर १४५.५१ रुपैयाँ तय भएको छ।
आन १ पाउण्डको बिक्री दर १६८.७३ रुपैयाँ र खरिद दर १६७.९८ रुपैयाँ रहेको छ। क्यानेडियन डलरको बिक्री दर भने आज १००.१८ रुपैयाँ रहेको छ।