काठमाडौं। एनएमबि बैंकले सामाजिक उत्तरदायीत्व अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सहयोग गरेको छ। अस्पतालमा बाल मैत्री वार्ड निर्माण बैंकले २५ लाख रकम सहयोग गरेको हो।
एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र हस्पतालका अध्यक्ष डा। भगवान कोईराला बीच सहमति आदनप्रदान गरिएको छ । एनएमबि बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यहरु आयोजना गर्दै आईरहेको छ ।