काठमाडौं। अमेरिकी डलरको मूल्यमा आज सामान्य गिरावट आएको छ। युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने आज बढेको छ।
आज १ अमेरिकी डलरको बिक्री दर १३३.१५ रुपैयाँ र बिक्री दर १३२.५५ रुपैयाँ छ। हिजो १ डलरको बिक्री दर १३३.१६ रुपैयाँ थियो।
हिजो १४५.७४ रुपैयाँ बिक्री दर तय भएको युरोको मूल्य आज बढेर १४६.२१ पुगेको छ। १ युरोको बिक्री दर आज १४५.५५ रुपैयाँ छ।
यस्तै, आज १ पाउण्डको खरिद दर १६९.१८ रुपैयाँ र बिक्री दर १६९.९५ रुपैयाँ छ। हिजो १ युरोको बिक्री दर १६९.३८ रुपैयाँ थियो।