काठमाडौं। अमेरिकी डलरको भाउ पछिल्लो समय घटेको छ। मङसिर २८ गते १ अमेरिकी डलरको बिक्रि दर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। त्यसयता डलर घट्दै आएको हो।
मङसिर २८ गते १ डलरको बिक्री दर १३३.७५ रुपैया पुगेको थियो। आज एक डलरको बिक्रि दर १३३.२१ रुपैँया छ। खरिद दर भने आज १३२.६१ रुपैँया रहेको छ। शुक्रबार एक डलरको खरिद दर १३३.३० रुपैँयार खरिद दर १३२.६१ रुपैँया थियो।
आज सिंगापुर डलरको बिक्रि दर ९९.३७ तय हुँदा क्यानेडियन डलरको बिकि ्रदर ९८.८७ र अष्ट्रेलियन डलरको बिक्रि दर ८७.६५ कायम भएको छ।