गैँडाकोट। गैँडाकोट नगरपालिकाको हर्कपुरमा रिसोर्ट निर्माणको अन्तिम चरणमा पुगेको छ। करिब ८० करोड लागतमा निर्माण भएको रिसार्ट अन्तिम चरणमा पुगेको हो।
निर्माणाधीन रिसोर्टलाई स्थानीयले गाडा होटल भन्ने गरेका छन् । कार्ट हाउस गाडा घर भनेर यसलाई चिनाउन खोजिएको छ । यस्तो फरक शैलीको रिसोर्ट यो नै नेपालको पहिलो हो।