काठमाडौं। बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको १५० प्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगसँग स्वीकृति मागेको हो ।
कम्पनीले १५० प्रतिशत अर्थात् १ः१.५ अनुपातमा ६० लाख कित्ता हकप्रद जारी गर्न आयोगसँग स्वीकृति मागेको हो ।