काठमाडौं। भुगर्भ सिमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । जेठ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने र सो प्रस्ताव पारितका लागि विशेष साधारण सभा गर्ने निर्णय गरेको हो।
कम्पनीको कार्यालय नक्साल, काठमाडौंमा विहान ११ बजे विशेष साधारण सभा गर्ने निर्णय कम्पनीले गरेको हो ।