काठमाडौं। आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तय गरेको छ। बैंकले तय गरे अनुसार अमेरिकी डलर एकको खरिद दर १३३.५५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१५ रुपैयाँ रहेको छ ।
यसैगरी युरोपियन युरो एकको खरिद दर १४५.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.६४ रुपैयाँ रहेको छ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७३.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १७४.१५ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८९.८९ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.३० रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७७ रुपैयाँ रहेको बैँकले जनाएको छ। छ ।
कतारी रियाल एकको खरिद दर ३६.६२ रुपैयाँ रहेको छ भने बिक्री दर ३६.७९ रहेको राष्ट्र बैंकले जनाएको छ।
