काठमाडौं। आजको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तय गरेको छ। नेपाल राष्ट्र बैंकले तय गरे अनुसार विदेशी मुद्राको विनिमय दर सुचीसहित रहेको छ।
बैँकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५७ पैसा र बिक्री दर १३४ रुपैयाँ १७ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिद दर १४५ रुपैयाँ ३१ पैसा र बिक्री दर १४५ रुपैयाँ ९६ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ५९ पैसा र बिक्री दर १७३ रुपैयाँ ३६ पैसा पुगेको छ।
बैंकले तय गरे अनुसारको विदेशी मुद्राको विनिमय दर सुचिमा उल्लेख गरिएको छ।
