काठमाडौं। आजका लागि नेपाल राष्ट्र बैंकले वदेशी मुद्राको विनिमय दर तय गरेको छ। बैंकले आजका लागि तय गरेको विदेशी मुद्राको विनिमय दर सुची सहित रहेको छ।
बैंकले तय गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६१ पैसा र बिक्री दर १३४ रुपैयाँ २१ पैसा रहेको छ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
यसैगरी, युरो एकको खरिद दर १४५ रुपैयाँ १९ पैसा र बिक्री दर १४५ रुपैयाँ ८४ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकले आजको लागि तय गरेको विदेशी मुद्राको विनिमय दर तल दिएको सुचिमा हेर्न सकिन्छ।
