काठमाडौं। आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि सुचि सहित विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेको हो।
बैँकले आजका लागि सार्वजानिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ २७ पैसा रहेको छ।
युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ७६ पैसा रहेको बैँकले जनाएको छ।
यसैगरी भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आजका लागि बैंकले सार्वजानिक गरेको विदेशी मुद्राको विनिमय दर तल दिएको सुचिमा हेर्न सकिन्छ।
