काठमाडौं। आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेको छ। बैंकले सुचि सहित विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेको हो।
बैंकले सार्वजानिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ७१ पैसा र बिक्रीमा १३४ रुपैयाँ ३१ पैसा तय भएको छ।
यसैगरी युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ८८ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा रहेको बैंकले जनाएको छ।
बैंकले आजका लागि सार्वजानिक गरेको सबै विदेशी मुद्राको विनिमय दर तलको सुचिमा हेर्न सकिन्छ।
