काठमाडौं। हिमालयन ऊर्जा विकास कम्पनीले आजदेखि हकप्रद शेयर बिक्री खुला गरेको छ। कम्पनीले ९९ लाख कित्ता हकप्रद बिक्री खुला गरेको हो।
आवेदन भदौ १२ गतेसम्म दिन सकिनेछ। कम्पनीको हकप्रद निष्काशनको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।