काठमाडौं। आज सुनको मूल्य बढेको छ। आज छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले बढेको हो।
१५ सयले बढेर प्रतितोला एक लाख ४८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मुल्य पनि बढेबो छ। चाँदीको मुल्य प्रतितोला ४० रुपैयाँ बढेको हो। प्रतितोला एक हजार सात सय ३० रुपैयाँमा कारोबार भइरहेको बताइएको छ।