काठमाडौं। आजको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेको छ। बैंकले सुचि सहित विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेको हो।
बैंकले सार्वजानिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्री दर १३४ रुपैयाँ ५३ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिद दर १४९ रुपैयाँ ८९ पैसा र बिक्री दर १५० रुपैयाँ ५६ पैसा रहेको बैंले जनाएको छ।
बैंकले सार्वजानिक गरेको सबै विदेशी मुद्राको विनिमय दर तलको सुचिमा हेर्न सकिन्छ।
