काठमाडौं। आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको कप्रद शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साउन २७ गतेदेखि विक्रीमा ल्याएको १५० प्रतिशत शेयर भर्ने आज अन्तिम दिन रहेको हो।
कम्पनीले असार ३१ गतेसम्म कायम शेयरधनीहरूका लागि यो हकप्रद शेयर विक्रीमा ल्याएको हो।