काठमाडौं। आज सुनको मुल्य बढेको छ। आज तोलामा १ सयले सुनको मुल्य बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपियाँमा कारोबार भइरहेको छ।
यसैगरी आज चाँदीको मुल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर तोलामा १ हजार ७ सय ५५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।