काठमाडौं। सभापोखरी हाइड्रोपावर लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ। कम्पनीले ३ लाख ७५ हजार कित्ता शेयर विक्रीमा ल्याएको हो।
कम्पनीका अनुसार शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले यहि भदौ २२ गतेदेखि आगमी ३५ दिनभित्रमा आवेदन बुझाउनु पर्नेछ।