काठमाडौं। अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आफ्नो आठौं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले आगामी असोज १८ गते वार्षिक साधारण सभा बोलाएको हो।
साधारण सभा कुण्डलिनी दरबार ब्याङ्क्वेट, चप्पल कारखाना चोक, काठमाडौंमा विहान १० बजे गर्ने कम्पनीले जनाएको छ।