काठमाडौं। आज सुनको मुल्य घटेको छ। आज तोलामा तीन सय रुपैयाँले सुनको मुल्य घटेको हो।
आज सुन तोलामा एक लाख ५६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ। आज चाँदी तोलाको एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।