काठमाडौं। महेन्द्र शान्ति माध्यमिक विद्यालयको भवन निर्माण भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिकामा उक्त विद्यालयको भवन निर्मा गरिएको हो।
भारत सरकारको १ करोड १३ लाख रुपैयाँको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण गरिएको विद्यालयले जनाएको छ।
भारत सरकारको सहयोगमा निर्माण भएको उक्त विद्यालय तीन तलाको रहेको छ।