काठमाडौं। आज सुनको मुल्य बढेको छ। तोलामा पाँच सय रुपैयाँले सुनको मुल्य बढेको हो।
आज छापावाला सुनको मुल्य तोलामा एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
आज चाँदीको मूल्य तोलामा एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।